ETS Music Originals
2/29/2024
कालो भुईँमा नीला रङहरु
lofi r&b slow sad
Lyrics
प्रत्यकदिन, म बेसुरले हिँड्छु । हामी बेसुरले हिँड्छौ…! [Instrumental] पाइला मेटिन्छ या मेट्छौ । लक्ष्य बोकिन्छ या बोक्छौँ…। [Instrumental] समयसँगै, शनै: शनै, अल्झिन सकिन्छ, अँध्यारा भिरहरुमा । बल्झिन सकिन्छ, उज्याला पिरहरुमा । खुल्न पनि सकिन्छ. यदाकदा झिसमिसमा । सिमसिममा । कुनै दुर्लभ पुर्णिमामा । [Instrumental] प्रत्यकदिन, म बेसुरले हिँड्छु । हामी बेसुरले हिँड्छौ…! [Instrumental] अविष्मरणिय एक साँझ, निशब्द प्रकृति । निस्सार अवस्थिति । शाश्वत आकृति तिम्रो, वरिपरी । (दुर्लभ पुर्णिमामा) [Instrumental] प्रत्यकदिन, म बेसुरले हिँड्छु । हामी बेसुरले हिँड्छौ…! [Instrumental] अविष्मरणिय एक साँझ, निशब्द प्रकृति । निस्सार अवस्थिति । शाश्वत आकृति तिम्रो, वरिपरी । [Instrumental] हेराहेर, कदापी सत्य होइनन् । [Instrumental] (दुर्लभ पुर्णिमामा) [Instrumental] प्रत्यकदिन, म बेसुरले हिँड्छु । हामी बेसुरले हिँड्छौ…! [Instrumental] अविष्मरणिय एक साँझ, निशब्द प्रकृति । निस्सार अवस्थिति । शाश्वत आकृति तिम्रो, वरिपरी । [Instrumental] हेराहेर, कदापी सत्य होइनन् । [Instrumental] हेराहेर, कदापी सत्य होइनन् । चलायमान मस्तिष्कका तारहरुले, जब आँखाका पछील्तिर, बन्द परिपथ बनाउंछन्, अनि हामी देख्छौं, र देखेझैं गर्छौ । जस्तो एक प्रकारको भाषा, जुन हामी बुझ्छौं, र बुझेझैं गर्छौ । हेराहेर, कदापी सत्य होइनन् । चलायमान मस्तिष्कका तारहरुले, जब आँखाका पछील्तिर, बन्द परिपथ बनाउंछन्, अनि हामी देख्छौं, र देखेझैं गर्छौ । जस्तो एक प्रकारको भाषा, जुन हामी बुझ्छौं, र बुझेझैं गर्छौ । [Instrumental] प्रत्यकदिन, म बेसुरले हिँड्छु । हामी बेसुरले हिँड्छौ…! [Instrumental] पाइला मेटिन्छ या मेट्छौ । लक्ष्य बोकिन्छ या बोक्छौँ…। पाइला मेटिन्छ या मेट्छौ । लक्ष्य बोकिन्छ या बोक्छौँ…। [Instrumental] पुर्णिमाका भेटहरु अमर हुन्छन् । [Instrumental] बिस्तारै , कालो भुईँमा नीला रङहरु अष्पष्ट हुन्छन् । [Instrumental] पुर्णिमाका भेटहरु अमर हुन्छन् । [outro] पुर्णिमाहरु भ्रम हुन । भ्रमहरु पुर्णिमा हुन । [fadeout] पाइला मेटिन्छ या मेट्छौ । लक्ष्य बोकिन्छ या बोक्छौँ…। [Instrumental] पुर्णिमाका भेटहरु अमर हुन्छन् । [Instrumental] बिस्तारै , कालो भुईँमा नीला रङहरु अष्पष्ट हुन्छन् । [Instrumental] पुर्णिमाका भेटहरु अमर हुन्छन् । [outro] पुर्णिमाहरु भ्रम हुन । भ्रमहरु पुर्णिमा हुन । [fadeout]